छिनाल बने प्रथम धौलागिरी लोकतारा

सन्तोष गौतम/विकल्प फागुन ९ गते । म्याग्दीको बेनीमा शनिबार सम्पन्न प्रथम धवलागिरी लोकतारा प्रतियोगितामा शक्ति छिनाल बिजयी हुनुभएको छ । स्थानीय लोक संस्कृतीको संरक्षण र प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजित एकल गायन प्रतियोगिता मार्फत म्याग्दीको कुहुँ ५ पैयुपाटाका  छिनाल प्रथम धौलागिरी लोकतारामा बिजयी हुनुभएको हो । छिनाललाई प्रथम धौलागिरी लोकतारा धोषणा गर्नुका साथै नगद २५ … Continue reading छिनाल बने प्रथम धौलागिरी लोकतारा